शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सातदोवाटोको अपराजित यात्रा जारी

काठमाडौं । सातदोवाटो युथ क्लबले शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा अपराजित यात्रा जारी राखेको छ । एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको खेलमा सातदोवाटोले ब्वाईज युनियन क्लबलाई १–० गोलले हरायो...