मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसका कीटाणु हटाउन गोकर्णेश्वरमा ‘क्लोरिन स्प्रे’

गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन नगर क्षेत्रका सबै वडाका मानिस बढी चहलपहल हुने स्थानमा क्लोरिन स्प्रे शुरु गरेको छ । क्लोरिन स्प्रे गरेपछि २४ घण्टासम्म कीटाणुबाट बच्न...