काठमाडौँ । ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रा.लि.ले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री वितरण गरी ठगी गरेको फेला परेको छ। उक्त उद्योगबाट उत्पादन हुने छहारी...