स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
बिहीबार, २१ जेठ २०८३, १९ : ३७
काठमाडाैँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन गरेकी छिन् ।
उनले विभागको अनुगमन गर्नुका साथै विभागका कर्मचारीसँग छलफल गरेको मन्त्रालयका उपसचिव विमला रोकाले जानकारी दिइन्।
मन्त्री मेहताले विभागलाई क्षमता विस्तार गर्दै प्रभावकारी बनाउनुपर्ने जोड दिइन्। सो अवसरमा विभागका निमित्त महानिर्देशक शोमाकान्त रिजालले विभागको समग्र कामकारवाहीका बारेमा मन्त्री मेहतालाई जानकारी गराएकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण