आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षकको मृत्यु

गएराति काठमाडौँबाट तीव्र गतिमा आएका दुई टिपरले एकैसाथ ठक्कर दिँदा मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर चोकस्थित ड्युटीमा खटिएका एक प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ ।  आज बिहान नर्भिक अस्पतालमा उपचारका...