बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

११ महिनाअघि दिवंगत पितालाई सम्झिएर भावुक भएका थिए वाजिद खानः लेखेका थिए, ‘तपाईंलाई पुनः भेट्ने प्रतिक्षा गरिरहेछु’

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार अबेर राती कोरोनाभाइरसको संक्रमणका कारण उनको निधन भएको हो । ७ वर्ष अघि वाजिदले आफ्नो पिता गुमाएका थिए । तर...