शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री मनिषालाई कलाकार संघको मानार्थ सदस्यता

बलिउडमा चलचित्रमा समेत राम्रो पहिचान बनाउन सफल अभिनेत्री मनिषा कोइरालालाई चलचित्र कलाकार संघले सदस्यता प्रदान गरेको छ । संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले उनलाई मानार्थ...