मैत्रीपूर्ण टी–२० प्रतियोगिता
वेस्ट इन्डिजविरुद्ध नेपालको १०० रन पुरा
शनिबार, १५ वैशाख २०८१, १५ : १७
काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा १०० रन पुरा गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपाललाई वेस्ट इन्डिजको टोलीले २०५ रनको विशाल लक्ष्य दिएको छ । यो लक्ष्य पछ्याउने क्रममा नेपालले ३ विकेटको क्षतिमा १०० रन पुरा गरेको हो ।
१२ ओभर खेल्दै १०० रन पुरा गर्ने क्रममा नेपालले अनिल शाह, कुशल भुर्तेल र कुशल मल्लको विकेट गुमाइसकेको छ । शाह ५ रन बनाएर आउट हुँदा भुर्तेल र मल्लले समान १६–१६ रन बनाएका छन् । कप्तान रोहित पौडेलले ३४ बलमा ६४ रन बनाएर खेलिरहेका छन् ।
कप्तान पौडेललाई दिपेन्द्रसिंह ऐरीले साथ दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण