शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रिचार्जरमा क्यास प्वाइन्ट रिडिम गरी सित्तैंमा सपिङको अवसर

काठमाडौं– मोबाइल एप रिचार्जरले एक लाख एक्टिभ युजर पुगेको उपलक्ष्यमा क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई आफुसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर ५०० रुपैंया बराबरको...