सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना असरः एयर फ्रान्सले ७ हजार ५०० कामदार हटाउने

पेरिस । कोरोनाभाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत सात हजार ५०० कामदार हटाउने निर्णय गरेको छ ।  तर एयर फ्रान्सको मुख्यालयमा...