शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त छैन– अध्यक्ष गाँगुली

नयाँदिल्ली । भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाँगुलीले चार दिवसीय टेस्ट क्रिकेट उपयुक्त नरहेको बताएका छन् । क्रिकेटको विश्व निकायले टेस्ट क्रिकेटलाई पाँच दिनबाट चार दिनमा सीमित गर्नेगरी प्रस्ताव गरेको...