बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयलाई नेत्रज्योति संघले दियो १०० थान थर्मोमिटर

नेपाल नेत्रज्योति संघले कोभिड–१९ विरुद्धको सरकारी अभियानमा १ सय थान आईआर थर्मोमिटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको छ ।  मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई थर्मोमिटर संघको एक टोलीले थर्मोमिटर हस्तान्तरण...