शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय संसद सचिवालयका प्रवक्तामा देखियो कोरोना

संघीय संसद सचिवालयका प्रवक्ता समेत रहेका सहसचिव डा. रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेमा संक्रमण पोजिटिभ देखिएको...