आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मण्डन देउपुरमा बाढी र पहिरोको वितण्डाः खाटचौरका २५ घर उच्च जोखिममा

मण्डनदेउपुर (काभ्रे) । लगातार परेको वर्षातका कारण पहिरो जादाँ मण्डनदेउपुर नगरपालिकाका विभिन्न वडाहरु बाढी पहिरोको उच्च जोखिममा परेका छन् ।  इन्द्रावती, ढाडखोला, चाखोलालगायतमा बाढी आउदाँ किनारामा रहेको धान खेतमा बाढी...