सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनमैत्री अस्पताल सञ्चालन गर्न आग्रह, महानगरपालिकाले गर्‍यो पत्राचार

काठमाडौं । करिब ७ वर्षयता बन्द अवस्थामा रहेको राजधानीको बाजालुस्थित जनमैत्री अस्पताल खुलाउन पहल थालिएको छ । विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यकाका पनि प्रभावित भएर उपचारका लागि...