आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रकम हिनामिना गरेको भन्दै कारवाहीको लागि दूतावासमा उजुरी

युएई। गैर आवासीय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएईले गत साल सम्पन्न निर्वाचनको रकम हिनामिना गरेको आरोपमा निर्वाचन समिति संयोजक राजेश दर्शन अर्याललाई कारबाहीको लागि नेपाली दूतावासमा उजुरी दिएको...