आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अरुण भ्याली हाइड्रोपावरले ९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्दै, विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।  ...