काठमाडौँ । मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन् । यस्तै एमालेका...