शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘बेरोजगारी पीडा’ सार्वजनिक

काठमाडौं । गान्धिभ प्रोडक्सन र एल.एण्ड.एन.मोडल एजेन्सीले  निर्माण गरेको छोटो फिल्म ‘बेरोजगारी पीडा’ सार्वजनिक भएको छ । कोरोनाको कहरका कारण समाजमा देखिएको बेरोजगारी समस्या फिल्मले देखाउन खोजेको छ ।  ...