मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीराम सुगरमिल सञ्चालन  र भुक्तानीको माग गर्दै २ घण्टा चक्काजाम

रौतहट । रौतहटको गरुडास्थित  श्रीराम सुगर मिल सञ्चालन र भुक्तानीको माग गर्दै गौर चन्द्रपुर सडकखण्डमा चक्काजाम गरिएको छ । उखु उत्पादक किसान संघको नेतृत्वमा  चिनी मिलमा कार्यरत कर्मचारीहरुको ट्रेड युनियनले...