शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आज राति मृगशिरा उल्कावर्षा हुने

काठमाडौं । हेलीको पुछ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुछ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन् । हेलीको पुछ्रेताराले सूर्यलाई...