शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको नाममा रहेको काठमाडौँको मस्जिदको जग्गा कसरी पुग्यो व्यक्तिको नाममा ?

काठमाडौँको मुटु सुन्धारामा रहेको मुसाफिर मादिनी मस्जिदमा गत साता बिहानै डोजर लगेर तोडफोड गरियो । मस्जिदमा सुतेका महिला बालबालिका आत्तिदै उठे । दसैँको मध्य समय अर्थात् अष्टमीका दिन...