शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोटेश्वर–कलंकी सडकको दायाँबायाँ धरापै धराप (फोटो/भिडियो)

काठमाडौं । कोटेश्वर कलंकी सडकको दायाँ–बायाँ धरापै धराप । शुक्रबार पाटनका गोपाल मर्हजन सातदोबाटो सडक पेटीमा हिडिँरहेका थिए । झन्डै उनको खुट्टा बाटोमा स्ल्याव भत्किएर खाल्डो बनेको नालीमा पर्यो ।...