बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एडभान्सड् कलेजद्वारा टर्किज वायुसेवासँग सम्झौता, विद्यार्थीको सीप र ज्ञान अभिवृद्धि गर्न सहयोग गर्ने

काठमाडौं । एडभान्सड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले टर्किस वायुसेवासँग सम्झौता गरेको छ । कलेज परिसरमा आयोजित एक विशेष कार्यक्रममा एडभान्सड् कलेजका कार्यकारी निर्देशक कपिल देव रेग्मी तथा टर्किस वायुसेवाका...