आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्रनारायण निधिको प्रतिमा अनावरण

काठमाडौं ।  नेपाली काँग्रेसका नेता स्व.महेन्द्रनारायण निधिको प्रतिमा स्थापना गरिएको छ । काठमाडौंको बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल भित्र निधिको प्रतिमा स्थापना गरिएको हो । नेपाली काँग्रेसका उप–सभापति विमलेन्द्र निधिले...