आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख दिने

काठमाडौं । सरकारले पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल...