आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप,दर्जनौं घाइते

ढाका । बङ्गलादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई रबरको गोली, अश्रु ग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको...