शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अनसन स्थगित गर्दै घिमिरे, स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ । आमरण अनसनरत युवा किसान श्रीराम घिमिरेले स्वास्थ्य अवस्था गम्भीर भएपछि अनसन स्थगित गर्ने भएका छन् । लो–ब्लडप्रेसर भएर स्वास्थ्य समस्या देखिएपछि उनले दुई साताका लागि अनसन स्थगित गर्ने...