सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय सरकारले आलटाल गरे हामी आफैं प्रदेश प्रहरी भर्ना गर्छौं : प्रदेश मन्त्री साह

मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रदेश प्रहरी हस्तान्तरणमा संघीय सरकारले आलटाल गरिरहेको भन्दै यही अवस्था रहे प्रदेशबाट संघीय प्रहरीलाई फिर्ता पठाउने चेतावनी दिएका छन् । ...