शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखा काँग्रेसका पूर्व सभापतिको रुखले किचेर मृत्यु

काठमाडौं । नेपाली काँग्रेस दोलखाका पूर्व सभापति देवीप्रसाद न्यौपानेको दुर्घटनामा परेर मृत्यु भएको छ ।  दोलखाको तामाकोशी गाउँपालिकास्थित जफेमा रुख काट्दा ढलेको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...