मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहेत्तर सम्बन्धका कारण खानामा बिष हालेर श्रीमानको हत्या

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ मा पत्नीले खानामा बिष हालेर पतिको हत्या गरेकी छिन् । श्रीमानको हत्या गरेको आरोपमा धादिङ घर भएर सूर्यविनायकमा बस्ने २९ वर्षीय पार्वती थापामगरलाई प्रहरीले पक्राउ...