मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पुरा होला प्रकृतिको बलिउडमा काम गर्ने सपना ?

प्रकृति श्रेष्ठ फिल्म ‘बिहे पास’ अभिनेत्री हुन् । यो फिल्ममार्फत उनले करिब ६ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन् । ‘होस्टेल’ बाट अभिनयमा डेब्यु गरेकी श्रेष्ठ फिल्म प्रदर्शनसँगै हराएकी थिइन् ।...