आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सञ्चयकोषमा बेथिति : सञ्चयकर्ताको गाँस काटेर बेतन कर्णालीमा बदमासी

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका ६ लाख बढी सञ्चयकर्ताको रकम खिचेर बनाइँदै गरेको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण क्रममा अपारदर्शी कामकारवाही भएको पाइएको छ । लेखा परीक्षकको प्रतिवेदनले...