आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा नेपाली कामदार : अवसर र चुनौती

जापानले कामदारको अभावलाई सम्बोधन गर्न २०१९ अप्रिल १ बाट नयाँ कानुन अनुमोदन गरी विदेशी कामदार भित्र्याइरहेको छ । उसले विशेषगरी भियतनाम, चाइना, फिलिपिन, इन्डोनेसिया, कम्बोडिया, थाइल्यान्ड, नेपाल लगायत देशबाट कामदार...