गण्डकी प्रदेश
गण्डकी प्रदेशसभा बैठक पुन: सुरु
आइतबार, २३ वैशाख २०८१, १६ : ४५
पोखरा । गण्डकी प्रदेशसभा बैठक पुन: सुरु भएकाे छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको बैठक आधा घण्टा स्थगित भएर पुन: सुरु भएकाे हाे ।
मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेपछि माओवादी, कांग्रेस र राप्रपाका नेताहरुले धारणा राखेलगत्तै सभामुख कृष्ण धितालले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण