आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

उपहार पठाइदिन्छु भन्दै महिलालाई लाखौँ ठग्ने चर्चका पादरी पक्राउ

सामाजिक सञ्जालमार्फत् महिलासँग परिचय गरी सम्बन्ध बनाएर उपहार पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको दार्जिलिङ जिल्लाको सिलिगुढीस्थित प्रेन्टि क्रोस्टल चर्चका पादरीसमेत रहेका ३३ वर्षीय...