मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीपेच लगाउन खोज्ने खेमबहादुरको बयान- ‘नारायणहिटीबाट शासन चलाउने सोच आयो’

काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार टिकट लिएर नारायणहिटी संग्रहालयमा प्रवेश गरे । एक्लै संग्रहालयमा छिरेका खेमबहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अस्वभाविक हर्कत गरे ।  मुक्काले...