बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप, कडा कारबाही गर्न माग

जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका नेता नेता प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको...