सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घुससहित पक्राउ, प्रअ पनि तानिए

बुटवल । अख्तियार दुरुपयोग अनुसान्धान आयोग सम्र्पक कार्यालय बुटवलले पश्चिम नवलपरासीको पाल्ही गाउँपालिकाको कुस्मामा रहेको सिद्धार्थ मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ ।  घुस लिएको आरोपमा...