आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विधायन तर्जुमा शैली : नामदेखि भाषामा समेत सुधारको खाँचो

नेपालको सन्दर्भमा विधायन तर्जुमा गरिँदा नाम र प्रस्तावना मात्र नभई भाषागत शैलीमा समेत व्यापक सुधारको खाँचो औँल्याइएको छ । राष्ट्रियसभा, विधायन समितिद्वारा आयोजित विधायन संरचनाको पुनरावलोकन तथा विधायन तर्जुमाको सरलीकरण...