शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रामचन्द्र अधिकारीको जीवन : अभिनयले गर्दा दमाइ भनेर होटलबाटै निकाले

रामचन्द्र अधिकारी पछिल्लो समय ‘गोक्ते काजी’ को रूपमा चर्चित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बस्सै’बाट पाएका हुन् । उनी अभिनयमा सर्वत्र चिनिएको भूमिका भने ‘पुन्टे दमाई’ हो ।...