शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘रूस र युक्रेन युद्ध रोक्न सहमति नजिक’ : टर्की

रूस र युक्रेनबीच युद्ध अन्त्य गर्ने वार्ता सफलता नजिक पुगेको मध्यस्थकर्ता टर्कीले जानकारी दिएको छ । दुवै पक्ष युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको टर्कीका विदेशमन्त्री मेब्लुत चोवाशुग्लूले बताएका हुन् । ​चोवाशुग्लूले भनेका...