शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकअघि कांग्रेस पदाधिकारी बैठक सानेपामा

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक रोकेर शुक्रबार पदाधिकारीहरूको बैठक गरिरहेका छन् ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा इतर समूहका नेता डा. शेखर कोइरालासहितको पदाधिकारी बैठक ...