पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
शनिबार, २७ वैशाख २०८२, २३ : २१
पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । शनिबार तालबेंसीमा दुर्घटना हुँदा फूलबारीका देवेन्द्र बास्तोलाको निधन भएको हो ।
बास्तोला पूर्व पत्रकार हुन् । उनी पछिल्लो समय राजनीतिमा संलग्न थिए । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट पोखरा ११ को वडाध्यक्षका उम्मेदवार बनेका उनी पराजित भएका थिए ।
उनको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण