बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय

अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग

काठमाडौँ । । गत वैशाख १७ गते रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस स्ववियु निर्वाचन समितिबाट प्रकाशित “स्ववियु निर्विरोध निर्वाचित” सम्बन्धी सूचनाले क्याम्पसको विद्यार्थी राजनीतिमा ठुलो हलचल ल्याएको छ ।  उक्त सूचनामा अखिल...