बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला हिंसाविरुद्ध दक्षिण एसियाली महिला सम्मेलन सम्पन्न

महिला हिंसाविरुद्ध ६ बुँदे घोषणा पत्र जारी गर्दै दुई दिने दक्षिण एसियाली महिला सम्मेलन  सम्पन्न भएको छ । सम्मेलनको समापन गर्दै सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले सम्मेलनले महामारी र...