आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अरुण–४ जलविद्युत आयोजना निर्माण गर्न प्राधिकरण र सतलजबीच समझदारीपत्रमा हस्ताक्षर

सङ्खुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त  जलविद्युत आयोजना संयुक्त रूपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाञ्चल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच समझदारीपत्रमा...