शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोशी प्रदेश : सरकार विस्तारको तयारीमा मुख्यमन्त्री कार्की

विराटनगर । राष्ट्रियसभा निर्वाचनको मत परिणामले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीले आइतबार सहकर्मी दलहरूसँग छलफल गरेर सोमबारसम्ममा...