सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उडिरहेको हेलिकोप्टरले सामान झारेपछि गठित छानबिन समिति सोलुखुम्बुमा

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरले जस्तापातासहितको सामग्री खसालेको विषयमा अध्ययन गर्न बनेको छानबिन समितिले स्थलगत निरीक्षण गरेको छ । पाइलट गुञ्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर...