मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

के रतन टाटाको नानोको सफलताको अधुरो सपना ‘नयाँ अवतार’ मा पूरा होला ?

यो १० जनवरी २००८ को कुरा हो । दिल्लीमा कठ्याङ्ग्रिदो चिसो थियो, प्रगति मैदानमा चलिरहेको दिल्ली अटो एक्सपोमा टाटा मोटर्सले के प्रदर्शन गर्न गइरहेको छ भनेर धेरैले पर्खिरहेका थिए । ...